Kathmandu Press

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ५ : सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, माघ ५ : सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएको थियो।

Hardik ivf

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ९१ हजार एक सय पुगेको छ। आइतबार ९१ हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्