Kathmandu Press
सुनको मूल्य एकै पटक तोलामा ५ हजार बढ्योबुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस