३८ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ।
काठमाडौं, मंसिर २ : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। आज सुन ३ हजार ८ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो। आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ।
प्रकाशित मिति: १२:२३ बजे, मंगलबार, मंसिर २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)










