Kathmandu Press

दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । 
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
Hardik ivf

काठमाडौं, मंसिर ७ : नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ । 
 

प्रकाशित मिति: १२:२० बजे, आइतबार, मंसिर ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्