Kathmandu Press
एलआरआईले जित्याे  प्रथम क्युकेएस अन्तर–विद्यालय क्रिकेटकाे उपाधिशुक्रबार तल्लाे मुलापनी क्रिकेट मैदानमा भएकाे फाइनलमा वृहस्पति विद्या सदनलाई ४ विकेटले हराउँदै एलआरआई च्याम्पियन बनेकाे हाे।
काठमाडौं प्रेस
काठमाडौं प्रेस