Kathmandu Press
नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधिसुपरसिक्सको अन्तिम खलमा सामाआलाई १४२ रनको फराकिलो अन्तरले अराउँदै नेपालले विश्वकप छनोटको उपाधि जित्यो। नेपालले छनोटको सबै ६ खेल जित्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस