Kathmandu Press
कसरी सुरु भयो रातो मत्स्येन्द्रनाथको जात्रा?स्थानीय नेवाः समुदाय मत्स्येन्द्रनाथलाई ‘बुंगद्यः’ नामले पुकार्छन् । ललितपुरको बुंग अर्थात् बुङमतीमा बसोवास गर्ने देवता भएका कारण उनको नाम ‘बुंगद्यः’ रहन गएको विश्वास गरिन्छ । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस