चाख्ने हाेइन त यमरी [फाेटाे फिचर]
मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।काठमाडौं, पुस १० : आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन्। मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।
परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ।
प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शालीनदीमा स्वस्थानीकाे माहाेल [फाेटाे फिचर]सोमबार, पुस २९, २०८१
‘सम्पत्ति शुद्धीकरणको मुद्दामा मसहित सबै दलका शीर्ष नेतामाथि छानविन होस्’बिहीबार, पुस २५, २०८१
अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरूङमार्ग आकाशबाट हेर्दा [फोटो फिचर]बुधबार, पुस २४, २०८१
ओलीको प्रतिवेदन: प्रचण्डको चर्को आलोचना, कांग्रेसप्रति नरमआइतबार, पुस २१, २०८१