चाख्ने हाेइन त यमरी [फाेटाे फिचर]
मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।![चाख्ने हाेइन त यमरी [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1703580607.jpg)
काठमाडौं, पुस १० : आज यमरी पुन्ही नेवार समुदायले धुमधामका साथ मनाइरहेका छन्। मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर बनाएको विशेष परिकार यमरी खाने चलन छ ।
परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ।
प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार