महेन्द्रेश्वर महादेवमा रुद्राभिषेक [फोटोफिचर]
काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ।![महेन्द्रेश्वर महादेवमा रुद्राभिषेक [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1709908407.jpg)
काठमाडौं, फागुन २५ : काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ।
हरेक वर्ष दुईपटक साउन १५ र महाशिवरात्रिका दिन उक्त मन्दिरमा रुद्राभिषेक हुने गर्छ।

त्यहाँ रहेको महादेवको पूर्ण कदको मूर्तिलाई पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएको हो। उक्त मूर्ति डेढ दशकषअघि प्रतिस्थापन गरिएको थियो।
सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ।











प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
