काभ्रे बेथानचोककाे भीमसेनेश्वर माविको ३९औं वार्षिकोत्सव सम्पन्न
कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्यालयले गरेको अनुसरण योग्य कार्यको प्रशंसा गर्दै मिलेर शैक्षिक तथा भौतिक सुधार गर्न तयार रहेको बताए।











