Kathmandu Press
पार्वती बहुमुखी क्याम्पसको ११ औ स्थापना दिवस सम्पन्न गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गाउँपालिककाकै गौरवको रुपमा रहेको एकमात्र क्याम्पसले नयाँ वर्षारम्भ गरेकोमा शुभकामना दिए । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस