Kathmandu Press
‘गणपति’ विश्वभर एकसाथ रिलिज हुनेदर्शकको चासोलाई ध्यानमा राख्दै आफूहरुले ‘गणपति’ बिश्व बजारमा प्रदर्शन गर्न लागेको जानकारी सेभेन सिज इन्टरटेन्मेन्टका प्रमुख बिनोद पौडेलले दिएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस