Kathmandu Press
आर्यन दत्तको घातक बलिङमा नामिबियामाथि नेदरल्यान्ड्सको सहज जितकीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा आर्यन दत्तले घातक बलिङ गरेपछि नेदरल्यान्ड्सले नामिबयामाथि ७ विकेटको जित निकाल्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
नेपाललाई आठौं सफलता