Kathmandu Press
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावितअदालतको आदेशपछि निगमले परियोजनाका काम अघि बढाएको छैन। परियोजनाअघि बढाउन खटिएका निगमका सञ्चालक समितिका सदस्यहरू र कर्मचारी मुद्दा तथा जग्गा नापजाँचको प्रक्रियामा व्यस्त छन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस
सुनको मूल्य हालसम्मकै उच्च