Kathmandu Press

पूर्णबहादुर खड्काले बोलाए बैठक

निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्। 
पूर्णबहादुर खड्काले बोलाए बैठक

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।

निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्। 

Hardik ivf

बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन्।

बैठकमा १५औं महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, वैशाख ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्