Kathmandu Press

सुनचाँदीको मूल्यमा आज पनि बन्यो रडर्क

बुधबार सुनको मूल्य कीर्तिमानी प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। बुधबार १५ सय रुपैयाँ बढ्दै सुनको मूल्यले कीर्तिमान बनाएको हो। 
सुनचाँदीको मूल्यमा आज पनि बन्यो रडर्क

काठमाडौं, पुस ३० : केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। दैनिक नयाँ रेकर्ड बाइरहेको सुनको मूल्य बुधबार पनि सोही लय समात्यो।

बुधबार सुनको मूल्य कीर्तिमानी प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। बुधबार १५ सय रुपैयाँ बढ्दै सुनको मूल्यले कीर्तिमान बनाएको हो। 

त्यस्तै चाँदीको मूल्यले पनि बुधबार रेकर्ड बनायो। तोलामा ३१५ रुपैयाँ बढेकोको चाँदी बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, पुस ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्