Kathmandu Press

आज कति पुग्यो सुन चाँदीको मूल्य?

बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो।
आज कति पुग्यो सुन चाँदीको मूल्य?

काठमाडौं, माघ १ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, माघ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्