एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने र मञ्च पनि सन्देशमुलक बनाउने हिसाबले तयार गरेको बताए।











