Kathmandu Press
विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा निजी लाभका लागि विद्यालयको माटो उत्खनन गरी स्थानीय इँटा उद्योगहरूलाई बिक्री गर्दै सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस