Kathmandu Press
महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमामहानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो। गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस