Kathmandu Press

भोलिदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
भोलिदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं, चैत १८ : यसवर्षको एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ। 

यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Hardik ivf

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ। जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्