Kathmandu Press
विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस