सरकारले बढायो मदिरा, बियर, सुर्ती र चुरोटमा लाग्ने कर
काठमाडौं, जेठ १५ः सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको अन्त: शुल्क बढाएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले मदिरा, बियर, सुर्ती र चुरोटको अन्त: शुल्क बढाउने घोषणा गरेका हुन्।
कर बढेसँगै अब यी वस्तुको मूल्य पनि बढ्ने भएको छ।
प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१