Kathmandu Press
अत्याधिक गर्मीका कारण धनगढीमा विद्यालयलाई बिदा दिइयो उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस