Kathmandu Press

सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न रोक

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न रोक

काठमाडौं, जेठ १५ : सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न रोक लगाएको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दैे यस्तो बताएका हुन्।

Hardik ivf

सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको उनले बजेट वक्तव्यमा बताए।

अर्थमन्त्री पुनले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएका छन्। नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना समेत ल्याइएको छ।

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्