Kathmandu Press
फोडेनले जिते पिएफए वर्ष खेलाडी अवर्डाअघिल्लो सिजन सिटीलाई लागतार चौथो पटक प्रियिमर लिग उपाधि दिलाउन फोडेनले उत्कृष्ट प्रदर्शन गरेका थिए। अघिल्लो सिजन उनले २६ गोल र १२ असिस्ट गरेका थिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस