Kathmandu Press
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युपाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस