गाउँपालिका अध्यक्षमाथि एकलौटी सडक उपभोक्ता समिति गठन गरेको आरोपकाभ्रेपलाञ्चोक, फागुन १९ : तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङमाथि एकलौटीरूपमा सडक उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ । तेमाल गाउँपालिकास्थित बोहोरेदोभान–ठूलोपर्सेल–तित्रीटार सडक मर्मत...





















-(1)-1752494016.png)
