Kathmandu Press

मंगलबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १८ : नेपालमा मंगलबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...
मंगलबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन १८ : नेपालमा मंगलबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ५४३ पुगेको छ।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्