Kathmandu Press
रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस