बाढी प्रभावितकाे उद्धार, राहत र पुनःस्थापना नेपाल स्काउटकाे सक्रियता
सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै नेपाल स्काउटले उद्धार तथा राहत, खाना व्यवस्थापन, सामुदायिक भान्सा, राहत सामग्री व्यवस्थापन, होल्डिङ सेन्टर सञ्चालन सहयोग तथा बालबालिकासँग सम्बन्धित...











