Kathmandu Press
पूर्वी पृतनामा ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस