रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारैदिशा खुला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ। सहरीकरणतर्फ हुँदै गरेको रामपुरमा बसपार्कको अहिलेको कुरुप अवस्था देख्दा...























