Kathmandu Press
झरी रोकिएपछि पश्चिमी क्षेत्रको मौसममा सुधारबाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस