तिलोत्तमाका दश उद्यमीलाई एक लाख राशिको उद्यमशीलता अवार्ड
रूपन्देही, भदौ ५ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १० उद्यमीले जनही एक/एक लाख रुपैयाँ नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड प्राप्त गरेका छन्।
नगरपालिका...












