जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रोल्पा, साउन २९ : रोल्पाको रुण्टिगढी गाउँपालिका ४ का ४० वर्षीय टिका राम सुनारलाई प्रहरीले पक्राउ गरेको छ। ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)