Kathmandu Press
पहिचान पक्षधर डकेन्द्रसिं लिम्बू थेगिमले इलाम २ मा गराए मनोनयन दर्ता बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो सांस्कृतिक पहिरनसहित ठूलो समूहमा आएका उनले पाँचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस