Kathmandu Press
जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी विजयी मंगलबार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस