Kathmandu Press

हिमामा आँखा उपचार केन्द्र

जुम्ला, साउन २५ : जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ।यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री...
हिमामा आँखा उपचार केन्द्र

जुम्ला, साउन २५ : जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ।

यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ।

Hardik ivf

हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु. ७ करोड ११ लाख विनियोजन गरेको उनले बताए।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, साउन २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्