Kathmandu Press
उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ? परिषदको निर्णय अनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीशहरू हरिप्रसाद भण्डारी र धिरबहादुर चन्दलाई उच्च अदालत विराटनगरको अस्थाइ इजलास ओखलढुंगा सरुवा सिफारिस गरिएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
नौबिसेमा पहिरो खस्दा सडक अवरुद्ध