Kathmandu Press

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, साउन२८ : राष्ट्रियसभाको बैठक आज बस्दैछ । 

बैठक बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बस्ने भएको हो । 

बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, साउन २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्