Kathmandu Press

देउवाको अवतरणको समय भएसँगै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ [तस्बिररहरू]

देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएकाे छ। 
देउवाको अवतरणको समय भएसँगै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ [तस्बिररहरू]

काठमाडाैं, साउन २८ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन्। 

देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएकाे छ। 

photo-2_29c94b3a-1786603469.jpg

photo-6_860aed3f-1786603469.jpg

photo-4_8485bf3a-1786603470.jpg

photo-8_b80cc2ef-1786603471.jpg

photo-11_22ff758c-1786603470.jpg

photo-12_3c0e939d-1786603470.jpg

photo-10_816b20b0-1786603470.jpg

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, साउन २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्