Kathmandu Press

सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]

देउवालाई स्वागत गर्न बिहीबार त्रिभुवन विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो।
सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]

काठमाडौं, साउन २८ : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन्। 

देउवालाई स्वागत गर्न बिहीबार त्रिभुवन विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो।

photo-4_cae91efe-1786608686.jpeg

photo-2_5fb5bfbd-1786608844.jpeg

photo-6_40e40aab-1786608843.jpg

photo-8_032cae3e-1786608843.jpg

photo-3_41d4de2d-1786608844.jpg

photo-2_d52aa2b7-1786608843.jpg

photo-7_eb6d6d7a-1786608842.jpg

photo-3_e45114b3-1786608686.jpeg

photo-1_895c2359-1786608685.jpeg

photo-4_0994ce3b-1786608844.jpg

photo-10_a4496671-1786608842.jpg

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, साउन २८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्