Kathmandu Press
मतपत्रसहितका निर्वाचन सामग्री मुगु पुग्यो एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ। जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र रहेका छन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस