Kathmandu Press

चितवन १२ मा रविले थाले घरदैलो कार्यक्रम

आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन्। लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए।
चितवन १२ मा रविले थाले घरदैलो कार्यक्रम

चितवन, फागुन १० : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्पाका०का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्।

आइतबार सभापति लामिछानेले चितवनको वडा नम्ब। १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन्। लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए।

यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ।

photo-5_8165605e-1771740233.jpg
 
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, फागुन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्