बिहानैदेखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम [तस्बिरहरू]
आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन्।![बिहानैदेखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-19_96f8a60b-1771740354.jpeg)
झापा, फागुन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन्।
आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन्।
उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए।
स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन्।








प्रकाशित मिति: ११:५१ बजे, आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बिहानैदेखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_96f8a60b-1771740354.jpeg)

