Kathmandu Press
धितोपत्र बोर्डको अध्यक्षमा एक महिलासहित १९ आकांक्षीबाेर्डको अध्यक्ष बन्न बीमा सिमितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंदेखि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्टसम्मले आवेदन दिएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस