Kathmandu Press
लेभरकुसनले जित्यो जर्मन सुपर कप शनिबार राति भएको फाइनलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको लेभरकुसनले स्टुटगार्डलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधि जितेको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस