Kathmandu Press
अकिल हुसेनको घातक बलिङमा युगान्डा ३९ रनमै अलआउट, वेस्टइन्डिजको लगातार दोस्रो जितस्पिनर अकिल हुसेनले घातक बलिङ गरेपछि १७४ रनको ठूलो लक्ष्य पछ्याएको युगान्डा ३९ रनमै ललआउट भएको छ। यो टि–२० विश्वकपकै सबैभन्दा कम योगफल हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस