Kathmandu Press
भरतपुर महानगरद्वारा सन्दीप लामिछानेलाई सम्मानएक कार्यक्रमबीच महानगरले सन्दीपलाई नगद एक लाखसहित सम्मान गरेको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरे।
काठमाडौं प्रेस
काठमाडौं प्रेस